Sep 27,2023 
10:46 AM
Live :
KBL      164
1.86 % 3
ICFC      480.2
-2 % -10
SLBBL      686.9
-2 % -14
LLBS      739.5
2 % 15
HLBSL      691.9
-2 % -14
GILB      914.9
2 % 18
AKPL      212
1.92 % 4
ALBSL      733
1.95 % 14
UPCL      202.9
1.96 % 4
HURJA      268.5
-1.97 % -5
HDHPC      141
1.51 % 2
BHPL      426.3
1.99 % 8
SPL      916.8
-2 % -19
RNLI      475
-0.57 % -3
FMDBL      664.8
-1.99 % -14
API      198.3
1.95 % 4
KPCL      351.9
2 % 7
NICLBSL      669.9
-1.99 % -14
LEC      174
1.75 % 3
UHEWA      337.1
-1.98 % -7
EHPL      363.6
-1.99 % -7
MHCL      217.3
1.97 % 4
GCIL      483
0 % 0
TSHL      410.7
-1.98 % -8
MEHL      252.4
1.98 % 5
×
खुल्यो रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको प्रिमियम आईपीओ।



रिलायबल नेपाल लाइफ  इन्स्याेरेन्सको मंगलबारबाट सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला भएको छ । यस  इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।

यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ।  त्यस्तै, ५ प्रतिशत (६ लाख कित्ता सेयर) कर्मचारी र ५% (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

IELTS PTE copy खुल्यो रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको प्रिमियम आईपीओ।

सर्वसाधारण लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस  इन्स्याेरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० असार ४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस