SBLD89 1200 16.1 JBBL 351 -3.1 RNLI 495.5 1.5 SLBSL 1398.4 21.4 NIBLSTF 8.68 0 JBLB 1534 -3 CFCL 647 27.1 HURJA 220 -4.6 HHL 439 -3.2 UAIL 639 -1 PROFL 655 7 SIGS2 10.05 0 KDL 1059 16 NGPL 472 -2.9 UPCL 262.2 -2.7 HRL 861 -4 ILI 483.5 -2.5 CIZBD90 1081 1 RLFL 625 6.9 SNMAPO 190 0 RAWA 889 29 BNT 14350 -50 PMLI 562 1 IGI 600 -4 KPCL 493 -0.8 SHL 512 -4.5 MBLD2085 1085 6.5 SEF 9.51 -0.24 MAKAR 500 6 SIGS3 9.45 0.09 PMHPL 260 -4 MNBBL 395.8 -0.8 DORDI 429 -3.3 NRN 905 -8 CITY 805 -17 NLICL 606 -4 UHEWA 476 -11 NMLBBL 769 -11 CHL 353 0.4 MSLB 1564 -70
×
वैशाख ७ गते सूर्यग्रहण लाग्ने , यस्तो छ समय।



नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यो सूर्यग्रहण बिहान ७:१९  देखि दिउँसो १२:४४ सम्म हुनेछ।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस