SADBL 305 2.4 CFCL 325 -2 HIDCLP 99 0.1 SFMF 11.14 0.19 IGI 509 14 NICBF 9.3 0.15 TRH 766 0.5 HDHPC 118 0 SANIMA 287.9 -1.6 SFCL 267.4 -1.7 BNHC 325 15 RNLI 487.5 -7.5 NICA 804.9 -9.1 AVYAN 635.2 -17.6 JFL 350 3 ILBS 605 -13 LUK 7.82 -0.13 AKJCL 148 0 SIFC 323 1 SGIC 568 -5 NBF3 7.03 0.03 NIFRA 196.9 0.9 CGH 1215 -8 UNHPL 161 0 SHLB 919 17 JBBL 299 0.1 DORDI 204 -0.9 UMRH 341 0.9 NESDO 1748 -7 BPCL 307 1.1 SHPC 336 1 JSLBB 912.9 10.9 MBJC 262.1 -0.6 SCB 555 -4 NMBMF 507.6 1.6 AHL 297 3.5 PBD88 904.2 -18.4 HLBSL 604 -9.9 LEC 153 3 VLBS 568 -2.1
×
वैशाख ७ गते सूर्यग्रहण लाग्ने , यस्तो छ समय।



नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यो सूर्यग्रहण बिहान ७:१९  देखि दिउँसो १२:४४ सम्म हुनेछ।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस