EBLD85 1072 0 PROFL 493 13 SDBD87 1002 26.9 LBBL 474 -8 MFIL 653 -2.9 UAIL 666 0.5 GVL 620 -13 PHCL 409 -15 NBF3 8.65 -0.12 HATHY 1272 85.1 BNHC 633.3 -14.7 SGHC 399 -21 RBCL 15400 -150 KBSH 1490 -25 RLFL 505.5 5.5 CYCL 1590 -25 SWBBL 1010 -7 SBL 326.9 11.4 API 228.1 -7.8 SIFC 536.1 0 UMHL 300 -14.9 NHPC 193 -0.8 CCBD88 1074.8 -21.9 NICD88 960 -10 SMHL 740.9 -48.1 SAHAS 660 53.6 CITY 821 -28 KBL 194 -2.6 SHEL 210.9 -4.1 NICD83/84 1097.6 -22.4 SMATA 1149 -60.9 CMF1 10 -0.07 NWCL 1056 -23.1 BHDC 608 -7 SLBBL 886 -32 ICFC 702.9 2.9 GIBF1 9.81 -0.22 HDL 1605 -14.9 SBCF 9.09 -0.01 RSDC 772 -16.1
×
इङवा हाइड्रोपावरले पायो आईपीओ निष्कासन गर्न अनुमति।



नेपाल धितोपत्र बोर्डले इङवा हाइड्रोपावर कम्पनीलाई आईपीओ बिक्री गर्ने अनुमति दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा भने आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आईपीओ बिक्री गर्नेछ ।

त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ । बोर्डले कम्पनीलाई कुल १८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति दिएको हो । यस कम्पनीको बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस