×
इङवा हाइड्रोपावरले पायो आईपीओ निष्कासन गर्न अनुमति।



नेपाल धितोपत्र बोर्डले इङवा हाइड्रोपावर कम्पनीलाई आईपीओ बिक्री गर्ने अनुमति दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा भने आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आईपीओ बिक्री गर्नेछ ।

IELTS PTE copy इङवा हाइड्रोपावरले पायो आईपीओ निष्कासन गर्न अनुमति।

त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ । बोर्डले कम्पनीलाई कुल १८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति दिएको हो । यस कम्पनीको बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस