×
Lagani
Lagani Shiksha gif
सूर्योदय र वोमी लघुवित्तले पाए मर्जरका लागि सैद्धान्तिक सहमति



नेपाल राष्ट्र बैंकले  सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था  एक आपसमा गाभ्ने/ गाभिने  प्रयोजनका लागि सैद्धान्तिक सहमति दिएको छ ।

राष्ट्र बैंकले गत कात्तिक १ गते दुवै कम्पनीलाई उक्त प्रयोजनका लागि सहमति दिएको हो । सूर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ  भने  वोमी लघुवित्तको हाल चुक्तापूँजी ४१ करोड १९ लाख रहेको छ।

Lagani Shiksha gif
sharehubapk सूर्योदय र वोमी लघुवित्तले पाए मर्जरका लागि सैद्धान्तिक सहमति

दुबै कम्पनी बीच गत भदौ १५ गते एक आपसमा मर्जर सम्बन्धी सम्झौता भएको थियो।मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको दिन देखि नै दुबै कम्पनीको शेयर कारोबार रोक्का छ।

मर्जर पछि बन्ने कम्पनीको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था रहने सम्झौता रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस