OHL 925 -9 MLBS 1532.3 -86.7 MHCL 410 -7 ULHC 390 -7.9 SWBBL 1065 2.1 FMDBL 758 -0.1 SRBLD83 1065 -10 MNBBL 395.8 -0.8 HURJA 220 -4.6 KSY 9.22 -0.19 CGH 909 -5 NMBMF 695 -10 SBL 345 -8.1 MFLD85 1050 -20 SEF 9.51 -0.24 GUFL 735 5 SHIVM 599 -8 HLI 472 -4 CIZBD86 1060 -10 MBL 255 -4 NICSF 9.5 0.25 EBLD86 1040 -2 PMHPL 260 -4 NIBLSTF 8.68 0 SFMF 10.2 -0.2 NICA 452 -13 JBLB 1534 -3 NHPC 220.1 0 UAIL 639 -1 EDBL 645 -1.9 NICAD8283 1169.8 86.8 CMF1 10.5 -0.2 NIBSF2 8.9 0.08 MSHL 938 3 MCHL 488.3 -3.7 SBID83 1098 8.7 RMF1 9.15 -0.1 NBLD85 1025 0 IGI 600 -4 PBD84 1065 1.7
×
मर्जरपछि कुमारी बैंक र सानिमा जिआइसी इन्स्योरेन्समा खरीदकर्ताको आकर्षण , सर्किट लेभलमा कारोबार !



नेप्सेमा सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी र कुमारी बैंकको कारोबार खुला भएको छ।

यी दुइ कम्पनीको मर्जरपछिको नेप्सेमा आज पहिलो कारोबार भएको हो। आज कारोबार सुरु भएको कम्पनीको शेयरमा खरीदकर्ताको आकर्षण देखिएको छ। नेपाल क्रेटिड एण्ड कर्मश बैंक र कुमारी बैंक मर्ज भएपश्चात सोमवारदेखि कुमारी बैंकको नामबाट नेप्सेमा शेयर कारोबार खुला भएको हो भने सानिमा इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको मर्जरपश्चात सोमवारदेखि सानिमा जिआइसीको नामबाट शेयर कारोबार खुलेको हो ।

शेयर कारोबार खुलोको पहिलो दिन नैकुमारी  बैंकको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । समचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ९ दशमलव ६२  प्रतिशत वृद्धि भएर रू. २०७ दशमलव ८० पुगेको छ ।

यस्तै सानिमा जिआइसीको सेयरमा पनि लगानीकर्ताको आकर्षण देखिंदा शेयर मूल्यमा सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४०४ दशमलव २० पुगेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस