RHPL 364 -5.2 CMF2 9.21 -0.1 SBLD84 1040 19.3 LBLD86 1081 -0.2 SARBTM 765 -5 MBL 255 -4 MHCL 410 -7 NABBC 631 -12 UNLB 2527 -3.9 EHPL 840 7.9 NICLBSL 705.5 -7.5 GUFL 735 5 EDBL 645 -1.9 BGWT 934.9 -21.1 ENL 1102 -18 NBBD2085 1100 0 DLBS 1374 30 HLBSL 1010 -10 WNLB 2650 -80 NICA 452 -13 MFIL 768 48 EBLD86 1040 -2 LBBL 475 -4.8 SBL 345 -8.1 PBD84 1065 1.7 TPC 465 6 NHDL 570 0 LEC 276.8 -6 GIBF1 9.69 0.1 MPFL 751 5 AKJCL 209 -3 SFCL 704.1 63.6 RBCLPO 12300 88 CLI 634 -4.9 SMATA 875 -16 DHPL 242 1 NWCL 975 -13.9 HBL 260 -13 MLBS 1532.3 -86.7 KSY 9.22 -0.19
×
सुपर मादी हाइड्रोपावरको आईपिओको नतिजा सार्बजनिक , यस्तो छ हेर्ने तरिका।



सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट भएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओ पुस २७ बुधबार बाँडफाँट भएको हो । बाँडफाँट भएपनि नतिजा भने सार्बजनिक भएको थिएन , हाल भने कम्पनीको आईपिओको नतिजा सार्बजनिक भएको छ।

कम्पनीले जारी पुँजीको ५ प्रतिशत अथार्त १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कित्ता सेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको साइटमा जानुहोला।
२) साइटमा जान  यहा क्लिक गर्नुहोला।  
३) लिंक खोलेपछि नतिजा हेर्नको लागि कम्पनि छान्नुहोला
४) त्यसपछि आफ्नो डिम्याट नम्बर हानेर नतिजा हेर्नु होला।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस