×
Lagani
Lagani Shiksha gif
छिमेक लघुवित्तको लाभांश घोषणा



छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र नगद गरी कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Lagani Shiksha gif

प्रस्ताव गरीएको उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरलाई वितरण गरिने कम्पनीले जानाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस