×
प्रि-ओपन सेसनमा दूहोरो अंकले बढ्यो नेप्से।



प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालोे लागेको छ ।

यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ ।

IELTS PTE copy प्रि-ओपन सेसनमा दूहोरो अंकले बढ्यो नेप्से।
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस