PPCL 262 -5.2 NICD88 1032 -21 SLBSL 1398.4 21.4 SPL 813 -12.1 BHPL 655.1 -12.7 BNT 14350 -50 MEL 292 2 JBLB 1534 -3 NMB 263.9 -7.1 PRVU 248 -10 SKBBL 934 -3 SINDU 667 -6 BNHC 466.9 0.7 EBLD85 1105 5 SHL 512 -4.5 NICGF2 8.78 -0.02 JOSHI 305 -6.8 SJLIC 477 -7.5 GIBF1 9.69 0.1 UMRH 475 -1.9 DLBS 1374 30 MAKAR 500 6 CHL 353 0.4 BPCL 449 -7 NMBD87/88 1027 -3 PRSF 9.54 -0.11 MBL 255 -4 TVCL 461 1 SMFBS 1505.2 6.2 KDL 1059 16 KSBBL 448 -3 HEI 648 -10 AKPL 248.5 -2.5 BGWT 934.9 -21.1 CMF1 10.5 -0.2 NIMBPO 176.9 -1.1 NFS 1350 -43 BOKD86 1040 18 LUK 9.21 -0.09 GRDBL 743 5
×
प्रि-ओपन सेसनमा बढ्यो नेप्से , कस्तो रहला दिनभरको कारोबार ?



प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ३.५८ अंकले उकालोे लागेको छ ।

यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ । ३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा ३६ लाख ३७ हजार ७८६ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २८ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै एक कम्पनी स्थिर रहेको छ ।  यता, १३ उपसुचकहरु मध्ये ७ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस