×
Lagani
Lagani Shiksha gif
प्रि ओपन सेसनमा नेप्से सूचकमा ०.९३ अंकले वृद्धि



प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले बढेको छ । यससँगै सूचक १९५१.३० विन्दुमा आएको छ ।

मंगलबार बिहान ११ बजेसम्म कुल एक हजार कित्ता सेयर खरिदबिक्री १९ कराेड बराबरकाे कारोबार भएको छ । यो सेसनमा कुल ६ वटा कम्पनीकाे कारोबार भएको सबैकाे सेयर भाउ बढेको छ।

Lagani Shiksha gif
sharehubapk प्रि ओपन सेसनमा नेप्से सूचकमा ०.९३ अंकले वृद्धि

पहिलो चरणमै एनसिसी बैंकको एक लाख ४५ हजार बराबरको कारोबार भएकोे र दोस्राेमामा एभरेष्ट बैंक १६ हजारले वृद्धि भएको नेप्सेले जनाएको छ । १३ उपसूचकहरुमा करिब ६ कम्पनीमा मात्र वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा सामान्य पनि परिवर्तन भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस