HBL 260 -13 GBILD86/87 1030 4 SEF 9.51 -0.24 SHL 512 -4.5 GMFBS 1512.1 -16.9 USHEC 523 -7 KBLD89 1156 1 NMLBBL 769 -11 NHDL 570 0 CZBIL 242 -10 MKHC 339 -1 LBBLD89 1208.5 23.5 HDL 1423.1 49.1 AKJCL 209 -3 SBL 345 -8.1 PCBL 292 -2 PBD88 1102.1 2.1 NBLD85 1025 0 GLH 244 -2 RLFL 625 6.9 ULBSL 3199 37 API 289.5 2.5 NICSF 9.5 0.25 JFL 655 6 MEN 631.1 -3.9 ENL 1102 -18 UAIL 639 -1 CIT 2195 0 SDBD87 1035 4 SBID83 1098 8.7 SMHL 613.1 -4 BOKD86 1040 18 LLBS 1050 5 NRIC 803 -5 MKHL 493 -6 ILI 483.5 -2.5 MPFL 751 5 EHPL 840 7.9 NRM 426.1 -4.9 CMF1 10.5 -0.2
×
एमाले महासचिव शंकर पाेखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित



दाङ क्षेत्र नंं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् ।

उनी १९६ मतान्तरले निर्वाचित भएकी हुन् ।  उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्  भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् ।

जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस