SAHAS 511.3 -3.7 MBJC 293.3 -1.7 NGPL 312.1 2.2 NHPC 141.9 -0.5 GHL 150 0.4 SHEL 160.7 3.2 MBL 168 -1.9 NTC 815 -2 PROFL 417.5 2.5 SABSL 1078 26 MMF1 7.54 0.14 VLBS 1035 2.2 SRLI 433.1 4 PRIN 764.1 -9.8 KKHC 233 3.5 NIL 800 4 BARUN 305 7 HBL 173.3 0.3 SCB 562 1.6 NIMBPO 131.1 -1.9 IGI 525.8 1.9 MERO 713 -0.9 SGIC 530 1 KPCL 455.6 3.6 EBL 522 -0.9 NMFBS 1325 13.9 MSLB 1360 22.1 NLG 762 14 NRIC 647 -1 ALICL 560 0 DHPL 203.2 3.2 SANIMA 248.2 -0.8 MPFL 535 6 SIFC 480 18 API 172 1.7 GBIME 175 -0.9 ILBS 1207 22.1 NESDO 2050 2 NICLBSL 642.2 -2.8 NABIL 459.1 -2
×
झापा ५ बाट दोब्बर बढी मतान्तरले एमाले अध्यक्ष ओली निर्वाचित



पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् ।

२८ हजार ५७६ मतान्तरले ओली विजयी भएका हुन् । एक लाख २ हजार १५० मत खसेको मध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरे ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस