SWBBL 1065 2.1 UNHPL 266 0 SNLI 585.1 -0.9 HLBSL 1010 -10 EBLD85 1105 5 CBBL 980 1 SMB 1809 4 SFEF 9.29 0.22 NICLBSL 705.5 -7.5 NESDO 2229 -18 UNLB 2527 -3.9 DLBS 1374 30 NLO 242.1 0 SBL 345 -8.1 SJCL 326 -3.7 PRVU 248 -10 CHL 353 0.4 NYADI 305.4 -6.6 BFC 625 9.1 IHL 499 -1 KSBBLD87 1093.4 18.4 KPCL 493 -0.8 KEF 9 0.28 RFPL 532 11.1 SLCF 9.21 -0.1 SHPC 525 -3.9 TAMOR 482.9 -2.1 GIBF1 9.69 0.1 SIGS3 9.45 0.09 MNBBL 395.8 -0.8 RBCL 17071 -109 LLBS 1050 5 SHL 512 -4.5 SDBD87 1035 4 BNT 14350 -50 SBID83 1098 8.7 CFCL 647 27.1 LEC 276.8 -6 NLIC 814 -13.4 KBLD86 1115 0
×
झापा ५ बाट दोब्बर बढी मतान्तरले एमाले अध्यक्ष ओली निर्वाचित



पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् ।

२८ हजार ५७६ मतान्तरले ओली विजयी भएका हुन् । एक लाख २ हजार १५० मत खसेको मध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरे ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस