×
१९ कम्पनीहरूले गरे लाभांश प्रस्ताव ,कुन कम्पनीको कति ? हर्नुहोस



गत आर्थिक वर्षको मुनाफाबाट १९ कम्पनीहरूले हालसम्म लाभांश प्रस्ताव गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्‍जमा सूचिकृत कम्पनीहरूको सञ्‍चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेका हुन् ।  जसमध्ये अधिकांश कम्पनीहरूले बोनस सेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् ।

लाभांश घोषणा गर्नेमा ३ वटा वाणिज्य बैंक, पाँच बीमा कम्पनी, एक लघुवित्त संस्था, एक विकास बैंक, ६ सामूहिक लगानी कोष र तीन अन्य कम्पनी छन् ।

नेप्सेमा सूचीकृत २४२ मध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका छन् ।अहिलेसम्म प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको लाभांश प्रस्ताव सार्वजनिक भएका छन् । बाँकी बैंकहरूले घोषणा गरे पनि सञ्‍चालक समितिले निर्णय गरिसकेका छैनन् ।

कम्पनीबोनस सेयरनगद लाभाश
प्रभु बैंक६.५१.५
नेपाल इन्भेष्टमेन्ट बैंक
मेगा बैंक३.८३
सिद्धार्थ इन्स्योरेन्स९.४७
प्रिमियर इन्स्योरेन्स१०
युनाईटेड इन्स्योरेन्स०.२६
नेपाल इन्स्योरेन्स०.४२
प्राइम लाइफ इन्स्योरेन्स१३०.६८
गरिमा विकास बैंक१३१.५
जाल्पा सामुदायिक लघुवित्त७३३.८४
एनआइसी एसिया ग्रोथ फन्ड१३
एनआइसी एसिया ब्यालेन्स्ड फन्ड१३
एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड
एनआइबील प्रगति फन्ड४.२
लक्ष्मी इक्विटी फन्ड
लक्ष्मी उन्नति फन्ड
बोटलर्स नेपाल (बालाजु)प्रति कित्ता २० रुपैयाँ
बोटलर्स नेपाल (तराई)प्रति कित्ता ६० रुपैयाँ
माउन्टेन इनर्जी नेपाल१०.५२

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस