×
भर्खरै आईपियो निष्कासन गरेको श्रीजनशील लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?



चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा श्रीजनशील लघुवित्तको खुद नाफा ३२ दशमलब ७९ प्रतिशतले घटेर १ करोड ८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ६१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

IELTS PTE copy भर्खरै आईपियो निष्कासन गरेको श्रीजनशील लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

सञ्चालन नाफा ७४ दशमलब ४४ प्रतिशतले घटेर ६४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी २९।२३ प्रतिशतले घटेर ३ करोड १६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६४ पैसा छ । यसले केही समय पहिले मात्रै आइपीओ जारी गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Sanjeeb Guragain
Guest
Sanjeeb Guragain
November 14, 2022 1:41 pm

Listing kaile hunxa?


सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस