RBCLPO 10807.3 -302.7 KLBSL 1020 28 USHL 530 1 KKHC 232.2 4.2 SINDU 397.7 11.7 MPFL 503 -12 KMCDB 1089 -17 TSHL 525 -10 SAMAJ 2220 43 MBLD87 980.1 -9.3 SGHC 339 0.4 GBBL 365.1 0.4 NMFBS 1365 -19 DDBL 821.1 9.1 SADBLP 173 0 GMFIL 425 15.1 GMFBS 1384 -3.3 IGI 532 -7 PPL 470 -6 NICSF 9.3 0 ANLB 2340 -50 CIZBD90 1023.1 0.1 HEIP 355 3.9 WNLB 1400 -27 SHLB 1749 -1 NICA 415.1 -2.9 HIDCL 164 -1 HATHY 935 0 BNT 12826 2 ACLBSL 1022 -8 LLBS 1204 -13 SBI 299.9 -0.1 NLICL 551 -10.9 MKLB 1650 140 PMLI 504.4 0.2 STC 4725 -69 MEL 230.6 2.6 NFS 601 3.1 JBLB 1343 -9 SFEF 8.04 0.02
×
भर्खरै आईपियो निष्कासन गरेको श्रीजनशील लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?



चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा श्रीजनशील लघुवित्तको खुद नाफा ३२ दशमलब ७९ प्रतिशतले घटेर १ करोड ८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ६१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

सञ्चालन नाफा ७४ दशमलब ४४ प्रतिशतले घटेर ६४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी २९।२३ प्रतिशतले घटेर ३ करोड १६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६४ पैसा छ । यसले केही समय पहिले मात्रै आइपीओ जारी गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Sanjeeb Guragain
Guest
Sanjeeb Guragain
November 14, 2022 1:41 pm

Listing kaile hunxa?



ताजा समाचार

लोकप्रिय
सिफारिस