×
Lagani
Lagani Shiksha gif
मल्टिपर्पस फाइनान्सले कति कमायो नाफा?



चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मल्टिपर्पस फाइनान्सले ४ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा फाइनान्स १ लाख ५२ हजार रुपैयाँ नोक्सानमा थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले नाफा बढेको हो । योसँगै इम्पेरिमेन्ट चार्ज पनि रिभर्स भएको छ ।

Lagani Shiksha gif

सञ्चालन नाफा ३.५८ प्रतिशत ले बढेर ८८ लाख ४ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा खुद ब्याज आम्दानी भने ३.५८ प्रतिशत ले घटेर ४९ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म प्रतिसेयर आम्दानी ३७ पैसा र प्रतिसेयर नेटवर्थ १०९ पैसा ३२ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस