×
Lagani
Lagani Shiksha gif
एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन



एनसीसी बैंकको ३.३६६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १७८ रुपैयाँ १ पैसा निर्धारण गरेको छ । बैंकको अन्तिम कारोबार मूल्य १८४ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । हाल एनसीसी कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेकोले यस बैंकको कारोबार नेप्सेमा रोक्का छ ।

Lagani Shiksha gif
sharehubapk एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ७.६३ प्रतिशत नगद  र ३.३६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । लाभांश प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस