SIGS3 9.45 0.09 PROFL 655 7 SMB 1809 4 BHDC 583 5.4 SSHL 215 0.8 MHCL 410 -7 SICL 832 0 HDHPC 208.8 -4.1 NMBD87/88 1027 -3 HURJA 220 -4.6 SWBBL 1065 2.1 DORDI 429 -3.3 JOSHI 305 -6.8 LEC 276.8 -6 SARBTM 765 -5 MAKAR 500 6 EHPL 840 7.9 SBI 482.9 -6 NICA 452 -13 SRLI 443.1 -4.9 NIBLGF 9.1 0.38 NIBSF2 8.9 0.08 AKJCL 209 -3 SRBLD83 1065 -10 KBL 234 -6.9 SLCF 9.21 -0.1 RMF1 9.15 -0.1 GRDBL 743 5 MLBS 1532.3 -86.7 STC 5908 9 MATRI 1405 -8 CCBD88 1123.1 6.1 OHL 925 -9 SBLD89 1200 16.1 MBLD2085 1085 6.5 UAIL 639 -1 ICFC 823.9 74.9 NBF3 9.04 0.17 TPC 465 6 MMKJL 543.6 9.6
×
कुमारी बैंकको २ लाख कित्ता शेयर विक्रीमा



कुमारी बैंकले दुइ  लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

बैंकले सुचना जारि गर्दै संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो ।उक्त शेयर खरीद गर्न इच्छुक उक्त कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित गरेको ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौं वा बैंकको शेयर रजिष्ट्रार, नक्साल, काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न अनुरोध गरेको छ ।

शेयरको मूल्य भने विक्रेताले तोके बमोजिम हुनेछ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको छ  ।

1635291222 कुमारी बैंकको २ लाख कित्ता शेयर विक्रीमा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस