HIDCLP 183 -2 NIBSF2 8.9 0.08 ACLBSL 1035 0 UNLB 2527 -3.9 KBL 234 -6.9 TAMOR 482.9 -2.1 LSL 253.5 -5.5 NICGF2 8.78 -0.02 PFL 652 -1 USLB 1467 -2.9 SFMF 10.2 -0.2 KPCL 493 -0.8 KBSH 2386 -9 NRIC 803 -5 UPCL 262.2 -2.7 GCIL 498 -5.8 MKHC 339 -1 LBLD86 1081 -0.2 NBLD85 1025 0 RSDC 735 0 SADBL 419 -1 PRIN 968 4 JSLBB 1513.9 38.9 AKJCL 209 -3 RHGCL 388 0 CHL 353 0.4 DDBL 916.2 3.1 BHL 440 -13 CZBIL 242 -10 MEL 292 2 NUBL 730 2.8 RAWA 889 29 NICBF 9.3 -0.08 MCHL 488.3 -3.7 ALBSL 1040 -4 SBID83 1098 8.7 NGPL 472 -2.9 SBLD84 1040 19.3 HLI 472 -4 NLIC 814 -13.4
×
मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

निष्कासन गर्न लागेको कुल आईपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यो आईपीओमा  १२ साउनसमम् आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

mandakini ipo public 17 July 2022 scaled मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस