SARBTM 765 -5 NICLBSL 705.5 -7.5 RSDC 735 0 JOSHI 305 -6.8 HPPL 316.3 -3.6 CCBD88 1123.1 6.1 MANDU 885 -14 CHCL 568.9 -8.1 GFCL 1051.1 6 NICD83/84 1062 -19 PBLD87 1028 -2 BNT 14350 -50 SADBL 419 -1 UHEWA 476 -11 NICGF 10.56 -0.28 HDL 1423.1 49.1 SHEL 242.9 -4.7 RMF1 9.15 -0.1 VLUCL 588 -1.9 ILBS 980 -21.5 NHDL 570 0 USHEC 523 -7 KKHC 260 -2 MBJC 321 -8 NBLD87 1020 -8 IHL 499 -1 KRBL 613 0 KSBBLD87 1093.4 18.4 NICFC 8.97 -0.33 ULHC 390 -7.9 SFMF 10.2 -0.2 NADEP 1030 -55 HIDCLP 183 -2 MHNL 265.5 -0.5 SPL 813 -12.1 UMHL 308 -4 SNLI 585.1 -0.9 SRBLD83 1065 -10 SAHAS 505 28 NIBSF2 8.9 0.08
×
नेष्डो समृद्ध लघुवित्तले मर्जर तथा प्राप्तिको प्रस्ताव राख्दै एजीएम



नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३१ असारमा वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरूसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेस गर्नेछ ।

सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिँदैैछ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा दिउँसो १ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७७-७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरिनेछ । आर्थिक वर्ष २०७८-७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ । सभाका लागि कम्पनीले २३ देखि ३१ असारसम्म बुक क्लोज गर्ने जनाएको छ । २२ असारसम्म कायम लगानीकर्ताले  सभामा भाग लिन सक्नेछन् ।

नेस्डोले गत ११ देखि १५ फागुनसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आठ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस