×
Lagani
Lagani Shiksha gif
प्रि-ओपन सेसनमा ११.१० अंकले बढ्यो नेप्से



बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ११ दशमलव १० अंकले बढेको छ । बुधबारको सो सेसनमा ११ दशमलव १० अंक बढेर दुई हजर ५२२ दशमलव २० विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार नेप्से ७७ दशमलव ३३ अंक घटेर दुई हजार ५१० दशमलव ७३ विन्दुमा बन्द भएको थियो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स दुई दशमलव ०६ अंकले बढेको छ।

Lagani Shiksha gif
sharehubapk प्रि-ओपन सेसनमा ११.१० अंकले बढ्यो नेप्से

बुधबार प्रि-ओपन सेसनमा २९ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस