HIDCLP 183 -2 NICA 452 -13 NBF3 9.04 0.17 GFCL 1051.1 6 NESDO 2229 -18 JSLBB 1513.9 38.9 CKHL 632 -8 NIBSF2 8.9 0.08 EDBL 645 -1.9 SHIVM 599 -8 GRDBL 743 5 BEDC 470 0 SMH 1064.8 5.9 UNL 48870 -930 SAPDBL 569.6 -7.4 SMB 1809 4 USHEC 523 -7 CLI 634 -4.9 EHPL 840 7.9 VLUCL 588 -1.9 NABIL 594 3 SLBBL 958.9 -4.2 GBBLPO 205 0 BFC 625 9.1 SFEF 9.29 0.22 SMATA 875 -16 ADBL 367 -11.1 HBL 260 -13 SHLB 1886.9 1.9 SONA 473.2 -7.8 BARUN 379 -6.1 KBLD86 1115 0 HDL 1423.1 49.1 SICL 832 0 MEL 292 2 PPCL 262 -5.2 HPPL 316.3 -3.6 API 289.5 2.5 HURJA 220 -4.6 MNBBL 395.8 -0.8
×
आजदेखी खुल्यो उपकार लघुवित्तको आईपीओ , कति दिने आवेदन ?



उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन भएको छ ।

लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जारीपूँजी रू. ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने रू. २ करोड ३६ लाख २५ हजार बराबरको शेयर निष्काशन गरेको छ।

निष्कासन गरिने कुल शेयर मध्य  शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। त्यसतै बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणको लागि सुरक्षित गरिएको छ ।

आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि छिटोमा चैत २९ गतेसम्म आवेदन दिन सक्ने छन् भने  छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा २०७९ वैशाख ९ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने छन्।

साथै उक्त संस्थाको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैङ्किङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । आईपीओ  जारि गर्न कम्पनीले २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको थियो ।

कम्पनीको केन्द्रीय  कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस