×
Lagani
Lagani Shiksha gif
अपर तामाकोशीको एजीएम आज , के–के छन् एजेन्डा ?



अपर तामाकोशी हाइड्रोपावरको बाह्रौं र तेह्रौं वार्षिक साधारण सभा आज बस्दैछ ।सभाले आयोजना प्रभावित दोलखा जिल्लाका सामाजिक संस्थाहरु लगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को वार्षिक साधारण सभा गर्न लागेको हो । कम्पनीले सभा बिहान ११:३० बजे नेपाल विद्युत् प्राधिकरण, दरबारमार्गमा जुम माध्यमबाट हुने जानकारी गराएको हो ।

Lagani Shiksha gif
sharehubapk अपर तामाकोशीको एजीएम आज , के–के छन् एजेन्डा ?

साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका असोज ४ गते (एक दिन) बन्द गरेको छ । यस आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Proposed changes in MOA 1 1 अपर तामाकोशीको एजीएम आज , के–के छन् एजेन्डा ?

कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सम्वन्धमा ।

Proposed changes in MOA 1 2 अपर तामाकोशीको एजीएम आज , के–के छन् एजेन्डा ?

कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सम्वन्धमा ।

Proposed changes in MOA 1 3 अपर तामाकोशीको एजीएम आज , के–के छन् एजेन्डा ?

कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सम्वन्धमा ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस