×
Lagani
Lagani Shiksha gif
शेयर बजारमा हरियाली , कारोबार रकम भने ५ अर्वमै सिमित



निरन्तर ओरालो लागेको नेप्से बुधबार भने वाउन्स ब्याक भएको छ ।  लामो समयसम्म करेक्सनको बाटो समाएको बजारले विस्तारै गति लिने संकेतहरु देखिएका छन् ।

आज नेप्से परिसुचक ५० अंकले बढेर समग्र बजार २६६५ विन्दुमा पुगेको छ ।आज ५ अर्व २८ करोड हाराहारीमा कारोबार भएको छ । कारोबार भएका मध्य १७३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ११ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।

Lagani Shiksha gif
sharehubapk शेयर बजारमा हरियाली , कारोबार रकम भने ५ अर्वमै सिमित

यस दिन २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर कारोबार भएको छ । खरिदबिक्री रकममा २२ करोड ६७ लाख रुपैयाँभन्दा बढीसहित अपि पावर अग्रस्थानमा रहेको छ ।दुई कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा अपि पावरको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।

आज वीमा समूहको उपसूचक सबै भन्दा धेरैले बढेको छ  भने मेघा बैकको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।Screenshot 2021 09 29 164850 शेयर बजारमा हरियाली , कारोबार रकम भने ५ अर्वमै सिमित

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस