फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट कुल १०.५३% लाभांश घोषणा गरेको छ ।
कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश दिने निर्णय गरेको हो । फर्स्ट माइक्रोफाइनान्सले हाल कायम चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँको १०% बोनस सेयर प्रस्ताव गरेको हो ।
नगद र बोनस गरि कुल १०.५३ प्रतिसत आर्थत रु ९ करोड २२ लाख ९६ हजारको लाभांश घोषणा गरेको हो ।प्रस्तावित उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















