×
Lagani
Lagani Shiksha gif
विहिबार पनि सुनचाँदीको मूल्यमा उतारचढाव



नेपाली बजारमा सुनचाँदीको मूल्यमा विहिबार पनि उतारचढाव आएको छ ।

यस दिन सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk विहिबार पनि सुनचाँदीको मूल्यमा उतारचढाव

हिजो छापावाल सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँ थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय निर्धारण गरिएको छ । चाँदी प्रतितोला १ हजार ३१० मा कारोबार भइरहेको छ । सुनको भाउ बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज १० रुपैयाले चाँदीको भाउ घटेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस