×
Lagani
Lagani Shiksha gif
खुशीको खबर।भोलि हुदै कम्पनी विश्लेषण निःशुल्क कक्षा , यसरि लिनुहोस् ।



नेपाली पैसामा शनिबार सेयरको अन डिमाण्ड कम्पनी विश्लेषण निःशुल्क कक्षा हुँदैछ।

नेपाली पैसाले सेयर बजारसम्बन्धी बेसिक, आधारभूत तथा प्राविधिक विश्लेषण एवं कम जोखिममा बढी प्रतिफल लिन सिकाउने हाइब्रिड लगानी जस्ता विभिन्न सशुल्क तालिमहरु दिंदै आएको छ । सेयर बजारको सूचनाका साथमा कम्पनी एवं बजार विश्लेषण सहयोगी स्मार्ट वेल्थ प्रो प्रडक्टमार्फत पनि बजार विश्लेषण गर्न सकिनेछ । यसका बारेमा पनि जानकारी पाउन सकिनेछ ।

Lagani Shiksha gif
sharehubapk खुशीको खबर।भोलि हुदै कम्पनी विश्लेषण निःशुल्क कक्षा , यसरि लिनुहोस् ।

नेपाली पैसाका पाठक तथा पूर्वप्रशिक्षार्थीहरुको रोजाइमा परेका तथा माग गरिएका केही कम्पनीहरुको सेयर विश्लेषण निःशुल्क गरिने यो कक्षा यहि चैत २१ गते शनिबार बिहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म सञ्चालन हुँदैछ । नेपाली पैसाका पाठक तथा पूर्व प्रशिक्षार्थीहरुको रोजाइमा परेका केही कम्पनीहरुबारे जान्न र बुझ्न यो निःशुल्क कक्षामा तपाईं पनि सहभागी हुन सक्नुहुनेछ ।

सेयर बजारमा राम्रो कमाई गर्नका लागि पुस्तकहरु पढ्ने, तालिमहरु लिने र निरन्तर स्वअध्ययन गरिरहनु जरुरी हुन्छ । तालिम लिएपछि पनि विभिन्न स्रोतहरुबाट सेयरहरुबारे बुझ्ने अनि विश्लेषण गरेरमात्र खरीदबिक्रीको निर्णय लिएमात्र राम्रो लाभ लिन सकिन्छ । कम्पनीहरुको विश्लेषण थाहा नपाउँदा यथेष्ट लाभ लिन नसकिने पनि हुन्छ ।

सेयर बजारका कम्पनीहरुको विश्लेषण कसरी गर्ने भन्ने जानकारी यो निःशुल्क कक्षाबाट सिक्न सकिनेछ । यो कक्षा नेपाली पैसाका अनुभवी सेयर बजार प्रशिक्षक डा. केशव श्रेष्ठले लिनेछन् । यसका लागि तल दिइएको जूम वा गुगल मीटको लिंकबाट शनिबार बिहान ७ः१५ देखि इन्ट्री गर्न सकिनेछ ।

निःशुल्क कक्षा

निःशुल्क कक्षा कहा हुदै छ ?

Zoom ID: 913 2554 9190

Passcode: 955864

Google Meet: meet.google.com/kez-tqfz-tsb

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस