HURJA 215 -3 NIBSF2 8.1 -0.15 IGI 605.5 -14.5 BHL 438.6 -9.1 PROFL 599 12.7 MCHL 494.7 -4.3 MFIL 698 5.7 NABBC 616 1 RBCL 16950 -470 RFPL 538 -18.9 MSLB 1618 -72 AKJCL 205.1 -4.8 BHPL 680 -22 ILI 485 -11 PBD85 1060 20 GVL 552 -10 PFL 637.5 17.6 BFC 579 7.2 SIKLES 681.1 -30.9 VLBS 865 13 ILBS 980 -10 GHL 213.3 -5.7 ANLB 4900 -370.4 NGPL 432 -8 SBI 443 1 CBLD88 1100 -3 SADBL 417 -11 SPDL 295 -2 TAMOR 475 -12.9 SAHAS 455 -0.3 SHIVM 588 -24.1 HLBSL 886 -23.8 PRIN 978.3 -18.7 EBLD86 1024.6 -17.4 NICGF 10.15 0.15 SGHC 376 -21 CFCL 593 13.3 TRH 1102 -38 SFMF 9.87 0.18 CORBL 840 -21
×
‘मोडल हन्ट नेपाल २०२१’को उपाधि प्रविण चापागाँई र अनिशा शाक्यको नाममा



काठमाडौंमा आयोजना भएको ‘मोडल हन्ट नेपाल २०२१’को उपाधि प्रविण चापागाँई र अनिशा शाक्यले जितेका छन् ।

शनिबार बेलुकी सोल्टी क्राउन प्लाजामा आयोजना भएको प्रतियोगीतामा प्रविन पुरुषतर्फ र अनिशा महिला तर्फको शिर्ष विजेता घोषित भएका हुन् । यो प्रतियोगीताको छैटौं सिजनमा ३४ यूवा र ३२ यूवतीविच प्रतिस्पर्धा भएको थियो ।प्रतियोगिताको पुरुषतर्फ फस्ट रनरअप मिनाल्ड लामिछाने र सेकेन्ड रनरअप अनुप कार्की हुन सफल भए । यस्तै, महिलातर्फ श्रीयशी श्रेष्ठ फष्ट रनरअप र परितोषिका पन्त सेकेन्ड रनरअप हुन सफल भएका छन् ।

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ आंैं ब्याचका ३४ जना विधार्थी डिजाइनरहरुले तयार पारेका पहिरनमा र्याम्प नापेका थिए ।आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, संचारकर्मी सुरज सिंह ठकुरी, पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको आयोजना नेक्स्ट मोडल्स नेपाललृ गरेको हो ।

रवि धमला र एत्ना पाण्डे निर्देशक रहेको प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य रहेका थिए ।

प्रतियोगीताका विजेताहरुले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाउन पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस