×
Lagani
Lagani Shiksha gif
शेयरधनीलाई शतप्रतिशत पूँजी थप्न आइएमई लाइफको आग्रह



आइएमई लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीहरूलाई पूँजी थप्न आग्रह गरेको छ ।

कम्पनीले मंगलबार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुलाई शत प्रतिशत पूँजी थप्न आग्रह गरेको हो ।

Lagani Shiksha gif
sharehubapk शेयरधनीलाई शतप्रतिशत पूँजी थप्न आइएमई लाइफको आग्रह

कम्पनीको पूँजी वृद्धि गर्ने सम्बन्धमा बीमा समितिबाट भएको निर्देशन बमोजिम असोज २६ गते सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक सेयरधनीहरूबाट शत प्रतिशत अर्थात १ बराबर १ का दरले थप लगानी गर्ने निर्णय गरेको थियो ।

कम्पनीको संस्थापक सेयरधनीहरूले मंसिर ५ गतेभित्र रकम जम्मा गरिसक्नु पर्नेछ । संस्थापक शेयरधनीहरुले सिद्धार्थ बैंक, हात्तिसार, काठमाडौं र नबिल बैंक तिनधारा काठमाडौंमा रहेको बैंकखातामा रकम जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस