×
Lagani
Lagani Shiksha gif
लगानीकर्तालाई लाभांश नदिने नारायणाी डेभलपमेन्ट बैंकले पुन शतप्रतिशत हकप्रद शेयर जारि गर्दै।



नारायणाी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले १ः१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । बैंकले रू. १ सय अंकित दरको १००% हकप्रद शेयर निष्कासन गर्न सेबोनमा भदौ ९ गते निवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

Lagani Shiksha gif
sharehubapk लगानीकर्तालाई लाभांश नदिने नारायणाी डेभलपमेन्ट बैंकले पुन शतप्रतिशत हकप्रद शेयर जारि गर्दै।

हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड २४ लाख छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ४९ लाखभन्दा बढी पुग्नेछ ।  यसअघि पनि बैंकले लगातार दुई पटक शतप्रतित हकप्रद सेयर बिक्री गरिसकेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस