×
लगानीकर्तालाई लाभांश नदिने नारायणाी डेभलपमेन्ट बैंकले पुन शतप्रतिशत हकप्रद शेयर जारि गर्दै।



नारायणाी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले १ः१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । बैंकले रू. १ सय अंकित दरको १००% हकप्रद शेयर निष्कासन गर्न सेबोनमा भदौ ९ गते निवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड २४ लाख छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ४९ लाखभन्दा बढी पुग्नेछ ।  यसअघि पनि बैंकले लगातार दुई पटक शतप्रतित हकप्रद सेयर बिक्री गरिसकेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस