×
Lagani
Lagani Shiksha gif
युनियन लाइफले आह्वान गर्यो तेस्रो बार्षिक साधारण सभा



युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीको मिति २०७५/०१/११ गते आईतबार तदनुसार ०२ मे २०२१मा , बसेको संचालक सार्मातको १० औं बैठकको निर्णयानुसार कम्पनीको तेश्रो बार्षिक साधारण सभा २०७८/०२/११ गते मंगलबार (तदनुसार २५ मे २०२१ ) मा कम्पनीको राजष्टड कार्यालय, मिद्वार्थनगर नगरपाँलका-८, रुपन्देहीमा बिहान १० बजे देखि सुरु हुने भएको छ।

Lagani Shiksha gif
sharehubapk युनियन लाइफले आह्वान गर्यो तेस्रो बार्षिक साधारण सभा

साधारण सभा सम्बन्धि कम्पनीले प्रकासन गरेको सुचना यस प्रकार छ। 1621382589 2 युनियन लाइफले आह्वान गर्यो तेस्रो बार्षिक साधारण सभा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस