युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ।
कम्पनीको मिति २०७५/०१/११ गते आईतबार तदनुसार ०२ मे २०२१मा , बसेको संचालक सार्मातको १० औं बैठकको निर्णयानुसार कम्पनीको तेश्रो बार्षिक साधारण सभा २०७८/०२/११ गते मंगलबार (तदनुसार २५ मे २०२१ ) मा कम्पनीको राजष्टड कार्यालय, मिद्वार्थनगर नगरपाँलका-८, रुपन्देहीमा बिहान १० बजे देखि सुरु हुने भएको छ।
साधारण सभा सम्बन्धि कम्पनीले प्रकासन गरेको सुचना यस प्रकार छ। 
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted













