×
१५९० बजार मूल्य भएको शेयर रु १०० मा किन्ने मौका , कहिले हुदै छ बिक्रि हेर्नुहोस?



साना किसान विकास लघुवित्त वित्तीय संस्थाले फागुन २८ गतेदेखि १२ हजार ४१५ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले बिक्रि गर्ने शेयरमा संस्थापक समूहको ३ हजार ३६८ कित्ता र सर्वसाधारण समूहको ९ हजार ४७ कित्ता रहेको छ ।उक्त लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन चैत्र १३ गतेलाई तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंबाट अथवा साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु बात आवेदन दिन सक्ने छन् ।

 

1614638144 2 १५९० बजार मूल्य भएको शेयर रु १०० मा किन्ने मौका , कहिले हुदै छ बिक्रि हेर्नुहोस?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस