साना किसान विकास लघुवित्त वित्तीय संस्थाले फागुन २८ गतेदेखि १२ हजार ४१५ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।
जसमा सर्वसाधारण समूहको ९ हजार ४७ कित्ता र संस्थापक समूहको ३ हजार ३६८ कित्ता रहेको छ । लिलामी भर्ने अन्तिम म्याद चैत १३ गतेसम्म तोकिएको छ ।


प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted










