×
Lagani
Lagani Shiksha gif
बाजार घट्दा घट्यो निफ्राको मूल्य , बेलुका सम्ममा कति पुग्ला ?



आज बाजार संगै निफ्राको शेयर मूल्य पनि घटेको छ। समाचार तयार पर्दा सम्म १२.८३ अंकले घटेर २५०२.१९ पुग्दा निफ्राको शेयर मूल्य १.५१ प्रतिसत अर्थात् ८ अंक बढेर ५२१ मा कारोबार भहिरहेको छ।सुरुमा बढेको बजार लगानीकर्ताले प्रोफिट बुक गर्न तिर लागेपछि घट्न लागेको हो। हाल सम्म १७ परिसूचक मध्ये ४ वटा बाहेक सबै परिसूचकमा रातो बत्ति बलेको छ।

५४० बाट कारोबार सुरु गरेको निफ्राले मूल्य घटेर ५२१ मा कारोबार गरिरहेको छ । आज बढीमा निफ्राको शेयर ५४१ मा कारोबार भएको छ। समाचार तयार पर्दा सम्ममा ५५ हजार ७ सय७ ४ कित्ताको कारोबार भइसकेको छ।अहिले को तथ्यांकलाई हेर्दा बिक्रि चाप बढिरहेको हुदा साझसम्म मूल्य घट्ने अनुमान गर्न सकिन्छ।

Lagani Shiksha gif
sharehubapk बाजार घट्दा घट्यो निफ्राको मूल्य , बेलुका सम्ममा कति पुग्ला ?

सुरुमा मूल्यमा केहि अंक बढे पनि लगानीकर्ताले धेरै बिक्रि गर्न थालेपछि घट्दै गएको हो। आज दिनभर बिक्रि चाप धेरै भयो भने निफ्राको शेयर मूल्य बढीमा १० प्रतिसत आर्थत ५२ अंकले घटेर ४७७ हुने सम्भावना बढी देखिन्छ।लगानीकर्ता ले होल्ड गर्न थालेमा केहि अंक बढ्ने सम्भावना रहेको छ तर सार्बधिक १० प्रतिसताले बढ्ने सम्भाबना भने कमै देखिन्छ।

Screenshot 2021 03 02 111633 बाजार घट्दा घट्यो निफ्राको मूल्य , बेलुका सम्ममा कति पुग्ला ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस