आज बाजार बढे संगै निफ्राको शेयर मूल्य पनि बढेको छ। समाचार तयार पर्दा सम्म ५.३४ अंकले बढेर २५२० .३७ पुग्दा निफ्राको शेयर मूल्य .५७प्रतिसत अर्थात् ३ अंक बढेर ५३२ मा कारोबार भहिरहेको छ।
५४० बाट कारोबार सुरु गरेको निफ्राले ५३० सम्म पुगेर फेरी मूल्य बढाउन सफल भएको छ। आज बढीमा निफ्राको शेयर ५४१ मा कारोबार भएको छ। समाचार तयार पर्दा सम्ममा २२ हजार ७ सय ८० कित्ताको कारोबार भइसकेको छ।
लगानी टिप्स
“अरुको हल्लामा लागेर शेयर किनबेच गर्दा पछुताउनु पर्छ । आफुले बुजेर मात्र कारोबार गर्नु “
आज दिनभर बिक्रि चाप धेरै भयो भने निफ्राको शेयर मूल्य बढीमा १० प्रतिसत आर्थत ५२ अंकले घटेर ४७७ हुने सम्भावना बढी देखिन्छ।लगानीकर्ता ले होल्ड गर्न थालेमा केहि अंक बढ्ने सम्भावना रहेको छ तर सार्बधिक १० प्रतिसताले बढ्ने सम्भाबना भने कमै देखिन्छ।















