×
Lagani
Lagani Shiksha gif
आज बजार बढेसंगै निफ्राको शेयर मूल्य पनि बढ्यो



आज बाजार बढे संगै निफ्राको शेयर मूल्य पनि बढेको छ। सुरुमा घटेको बाजार समाचार तयार पर्दा सम्म 22. ६२ अंकले बढेर २४९७ .०२ पुग्दा निफ्राको शेयर मूल्य १.५७प्रतिसत अर्थात् ८ रुपिया बढेर ५१६ मा कारोबार भहिरहेको छ।

५०८ बाट कारोबार सुरु गरेको निफ्राले ४८२ सम्म पुगेर फेरी मूल्य बढाउन सफल भएको छ। आज बढीमा निफ्राको शेयर ५३५ मा कारोबार भएको छ। समाचार तयार पर्दा सम्ममा ४ लाख ८१ हजार ७ सय ८० कित्ताको कारोबार भइसकेको छ।

Lagani Shiksha gif
sharehubapk आज बजार बढेसंगै निफ्राको शेयर मूल्य पनि बढ्यो

लगानीकर्ताले आफु संग भएको शेयर होल्ड गरेको कारण पनि मूल्य बढ्न लागेको केहि लगानीकर्ताको भनाइ छ। बेलुका सम्ममा मूल्य अझै बढ्ने र भोलिको दिन बाट बुलिस ट्रेन्डमा जाने केहि विश्लेषकको भनाइ रहेको छ।

Screenshot 2021 03 01 122718 आज बजार बढेसंगै निफ्राको शेयर मूल्य पनि बढ्यो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस