×
Lagani
Lagani Shiksha gif
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरको बाँडफाँड सम्पन्न



नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयर बाँडफाँड गरेकाे छ ।बैंकले १:१ को अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्रि गरेको थियो गरेकाे थियाे ।

बैंककाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे थियाे ।बैंकले उक्त शेयर शुक्रबार बाँडफाँड गरेको थियो । बढी आवेदन दिएका लगानीकर्तालाई भोलि बैंकले नपरेको शेयरको पैसा फिर्ता दिने जनाएको छ।

Lagani Shiksha gif
sharehubapk नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरको बाँडफाँड सम्पन्न

बैंकले प्रकासन गरेको सुचना यसप्रकार छ।

1614550135 2 नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरको बाँडफाँड सम्पन्न

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस