×
Lagani
Lagani Shiksha gif
सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगत कति ?



सांग्रिला डेभलपमेन्ट बैंक लि.ले बोनश शेयर तथा नगद लाभांश घोषणा गरेको छ।बैंकको  मिति २०७७ /११/१६ गते विहान १०.३० बजे बसेको २६० औं सञ्चालक समितिको बैठकबाट य बैंकका शेयरधनीहरुलाई आ.व. ०७६/०७७ को संचित मुनाफाबाट चुक्ता पूँजी रु २,६०,६६,४०,४००/- को ५ प्रतिशत अर्थात रकम रु.१३,०३,३२,०२०/- (अक्षेरुपी तेह्र करोड तिन लाख बत्तीस हजार बीस मात्र) को बोनश शेयर र उक्त बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३२ प्रतिशतले हुन आउने रकम रु. ६८,५९,५८०/- (अक्षेरुपी अठसट्ठी लाख उनान्साठी हजार पाँचसय असी मात्र) नगद लाभांश समेत गरी जम्मा ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त भए पछि बैंकको १६ औं साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण बैंकले जनाएको छ।
बैंकले प्रकासन गरेको सुचना यसप्रकार छ।

Lagani Shiksha gif
sharehubapk सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगत कति ?

603b420190127 scaled सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगत कति ?

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस