×
Lagani
Lagani Shiksha gif
कर्णालीमा भारी हिमपात (फाेटाे फिचर)



कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएकाे छ ।

मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएकाे छ ।मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएकाे छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेकाे छैन ।

Lagani Shiksha gif
sharehubapk कर्णालीमा भारी हिमपात (फाेटाे फिचर)

कर्णालीमा यो  तेस्रो पटक हिमपात भएकाे हाे । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएकाे हाे । आज पनि हिमपात भइरहेकाे छ ।

मुगुका प्राय: सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ ।  जुम्लाका सबै स्थानीय तहका क्षेत्रमा पनि हिमपात भएको छ ।

KARNALI 7 कर्णालीमा भारी हिमपात (फाेटाे फिचर) KARNALI 3 कर्णालीमा भारी हिमपात (फाेटाे फिचर) KARNALI 5 कर्णालीमा भारी हिमपात (फाेटाे फिचर) KARNALI 4 कर्णालीमा भारी हिमपात (फाेटाे फिचर) KARNALI 8 कर्णालीमा भारी हिमपात (फाेटाे फिचर)

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस