SMJC 574 -6 BHL 440 -13 NMB50 10.3 0.05 USHEC 523 -7 H8020 10.2 -0.05 SHL 512 -4.5 RADHI 397.9 7.9 NBLD87 1020 -8 BPCL 449 -7 KKHC 260 -2 CORBL 958.8 -10.2 SANIMA 326 -10.2 MHNL 265.5 -0.5 STC 5908 9 NLICL 606 -4 GRDBL 743 5 CIZBD90 1081 1 MEN 631.1 -3.9 RSDC 735 0 RAWA 889 29 HDL 1423.1 49.1 UNL 48870 -930 EBLD86 1040 -2 NIBSF2 8.9 0.08 GLBSL 1600.4 -29.6 NUBL 730 2.8 LBLD86 1081 -0.2 SMATA 875 -16 NIBD84 1030 -20 UAIL 639 -1 DDBL 916.2 3.1 NICFC 8.97 -0.33 SIFC 628 10 EDBL 645 -1.9 KSBBL 448 -3 SMH 1064.8 5.9 LBBL 475 -4.8 NBL 292.2 1.2 KDBY 9.21 -0.23 RBCL 17071 -109
×
नेप्सेले गर्यो सूचीकृत समूहहरुको हेरफेर र विभाजन, लगानी समूहमा पर्यो निफ्रा



नेपाल स्टक एक्सचेन्ज लिमिटेड ब्यबस्थापनको २०७७/११/०७ को निर्यण अनुसार सूचीकृत समूहहरुको हेरफेर तथा समूह विभाजन गरेको छ । जसमध्ये अन्य समूहमा रहेका ८ कम्पनीहरुमध्ये ४ वटालाई नया समुह बनाएर लगानी समूहमा राखिएको छ भने होटेल्स समूहको नाम परिवर्तन गरी होटेल्स तथा पर्यटन समूह बनाइएको छ ।

यसअघि नेप्सेमा म्युचुअल फन्डबाहेक ११ वटा समूह रहेका थिए ।होटेल्स तथा पर्यटन समूहमा भर्खरै बजारमा सूचीकृत चन्द्रागिरि हिल्सलाई पनि समावेश गरिएको छ । नया बनाइएको लगानी समूहमा नागरिक लगानी कोष, निफ्रा, एच आइ डी सी एल, एन आर एन रहेका छन् ।

नयाँ व्यवस्थाबाट परिसूचक गणनामा लगानीकर्तालाई थप सहज हुने नेप्सेले जनाएको छ । हाल नेप्सेमा २१८ वटा कम्पनी सूचीकृत छन् । अब नेप्से, सेन्सेटिभ, सेन्सेटिभ फ्लोट, म्युचुअल फन्डसहित अब विभिन्न १६ वटा परिसूचकको गणना गर्नेछ ।

e7677db49c0ca469ac0d2a2ae29b39a6 page 001 scaled नेप्सेले गर्यो सूचीकृत समूहहरुको हेरफेर र विभाजन, लगानी समूहमा पर्यो निफ्रा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस