स्वस्तिक लघुवित्त वित्तिय संस्था लिमिटेडले दोस्रो साधारण सभा बस्ने निर्णय गरेको छ। २०७७/११/१२ गते बसेको संचालक समितिको ३१ औ बैठकको निर्णय अनुसार कम्पनीले साधारण सभा गर्ने निर्णय गरेको हो।
कम्पनीले साधारण सभामा आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन माथि छलफल पारित गर्ने छ। कम्पनीले २०७७/१२/६ गते शुक्रबार बिहान १० बजे देखि होटल नोमान , सिरहामा साधारण सभा बस्ने निर्णय गरेको छ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted













