सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।फागुन ११ गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकबाट स्वीकृत भएपछी लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.११ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश गरी कुल ९.५९ प्रतिशत लाभांश वितरण गर्ने छ ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted













