×
नागरिक लगानी कोषले शेयर लिलामी गर्दै , कति र कहा दिने आवेदन ?



नागरिक लगानी कोषले नबिकेको हकप्रद शेयर लिलामी गर्न लागेको हो। कम्पनीले २०७७-९-२८ देखि १०-१९ गते सम्म निस्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेको हुदा कम्पनीले गरि ३५४१५०. ०५ कित्ता शेयर बिक्रि गर्न लागेको छ। शेयर खरिद गर्न चाहानेले फाल्गुन २१ देखि २०७७ चैत्र २ गते भित्र आवेदन दिनु पर्ने छ।

कम्पनीले अभियान दैनिकमा प्राकसण गरेको सुचना यस प्रकार छ।

1614118627 2 नागरिक लगानी कोषले शेयर लिलामी गर्दै , कति र कहा दिने आवेदन ?

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस