×
Lagani
Lagani Shiksha gif
आज बजार घट्दा घट्यो निफ्राको शेयर मुल्य । हेर्नुहोस कति पुग्यो



आज निफ्राको मूल्य १०% कम भएको छ । आज बजार बियारिस रनमा चलिरहदा निफ्राको मूल्य घतेको हो ।आज निफ्राको सप्लाइ बढेको छ भने माग कम रहेको छ ।693 बाट कारोबार सुरु गरेको भएपनी 726 पुगेर 594 मा कारोबार भही रहेको छ ।मूल्य घट्दा पनि समचार तयार पार्दा सम्म सबै भन्दा बढी तर्नोभर गर्ने कम्पनिमा निफ्रा रहेको छ ।

हिजो वजार घट्दा बढेको निफ्राको शेयर आज बजार संगै चलिरहेको छ । केही लगानिकर्ता आत्तिएर धामाधम बिक्री गरिरहेका छन भने केहीले १००० भन्दा माथी मूल्य पुग्ने भन्दै होल्ड गरिरहेका छन । आज कम्पनिको शेयर मूल्य सार्बधिक आर्थत १०% घटेको हो । सुरुमा 66 रुपिया बढेपनि सप्लाइ धेरै हुन लागे पछि 66 रुपियाले घटेको छ । Screenshot 20210223 112455 1 आज बजार घट्दा घट्यो निफ्राको शेयर मुल्य । हेर्नुहोस कति पुग्योScreenshot 20210223 115104 1 आज बजार घट्दा घट्यो निफ्राको शेयर मुल्य । हेर्नुहोस कति पुग्यो

Lagani Shiksha gif
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस