×
Lagani
Lagani Shiksha gif
करिब ५७ करोडको हकप्रद शेयर निस्कासन गर्दै अपि पावर



अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणको हकप्रद शेयर निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे छ ।

कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्न फागुन ९ गते, आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

Lagani Shiksha gif
sharehubapk करिब ५७ करोडको हकप्रद शेयर निस्कासन गर्दै अपि पावर

कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

151805534 2818801481706867 7968699963093202589 n 1 करिब ५७ करोडको हकप्रद शेयर निस्कासन गर्दै अपि पावर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस