×
Lagani
Lagani Shiksha gif
नेप्सेमा २०.४८ अंकको गिरावट, ३ अर्ब २७ करोडको कारोबार



नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५९ कम्पनिका ९० लाख ३ हजार ३८८ कित्ता शेयर ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा २०.४८ अंकको गिरावट, ३ अर्ब २७ करोडको कारोबार

आज, सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंक डिभेन्चरको शेयर ५.७५ प्रतिशतले बढेको छ भने नेपाल एसबिआई बैंक डिभेन्चरको शेयर ४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी त्रिशुली जलविद्युतको शेयर ५.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्डि हाइड्रोको २२ करोड ८६ लाख बराबरको कारोबार भएको छ भने हाथवे इन्भेस्टमेन्टको ८ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस