×
Lagani
Lagani Shiksha gif
नेप्सेमा ११.९० अंकको गिरावट, ४ अर्ब २९ करोडको कारोबार



नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५६ कम्पनिका एक करोड १९ लाख १२ हजार ५५० कित्ता शेयर ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा ११.९० अंकको गिरावट, ४ अर्ब २९ करोडको कारोबार

आज, सबैभन्दा बढी एनएमबी डिभेन्चरको शेयर १४.२९ प्रतिशतले बढेको छ भने एसबिएल डिभेन्चरको शेयर ८.८० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिन्धु विकास बैंकको शेयर ८.५५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एसबिएल डिभेन्चरको २६ करोड ५३ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १५ करोड ५३ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस