×
Lagani
Lagani Shiksha gif
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ८९ करोडको कारोबार



नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५३ कम्पनिका एक करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ मा कारोबार भएको थियो । आज बैंकिङ, विकास बैंक, फाइनान्स र हाइड्रो बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ८९ करोडको कारोबार

आज, सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर १०.११ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर ९.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सयपत्री हाइड्रोको शेयर ९.६६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको ३० करोड ५३ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको २२ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस