×
Lagani
Lagani Shiksha gif
हिमालयन बैंकको ऋणपत्र सूचीकरण खारेज हुने , यस्तो छ कारण।



हिमालयन बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा सूचीकरण गराएको आफ्नो ऋणपत्रको सूचीकरण खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ।

बैंकले २०८३ सालसम्म परिपक्व हुने गरी १० प्रतिशत ब्याजदरमा जारी गरेको हिमालयन बैंक डिबेञ्चर, २०८३ को अन्तिम भुक्तानी मिति नजिकिएसँगै यो निर्णय भएको हो। प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका कुल २५ लाख ६९ हजार १०४ कित्ता ऋणपत्र यही भदौ ८ गते परिपक्व हुँदैछन्। यसै सन्दर्भमा, बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सूचीकरण खारेजको आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।

Lagani Shiksha gif
sharehubapk हिमालयन बैंकको ऋणपत्र सूचीकरण खारेज हुने , यस्तो छ कारण।

ऋणपत्रको परिपक्वता मिति सकिएपछि सम्बन्धित ऋणपत्र धनीहरूले आफ्नो लगानीको साँवा रकमका साथै तोकिएको ब्याजदर अनुसारको मुनाफा प्राप्त गर्नेछन्। यसले लगानीकर्ताहरूको रकम फिर्ता गर्ने बैंकको प्रतिबद्धता पूरा हुनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस